DXN Morinzhi Juice पिउदा हुने फाइदाहरु
मोरिन्झी जुस विशेष गरि ...
महिला दिदिबहिनीहरु को लागि अमृत सरह नै छ।
१) यो सेवन गर्नाले पाचन क्रिया, रक्तचाप र रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
२) आजकल यो मोरिन्डासेट्रोफोलियालाई चमत्कारी जडिबुटीको रुपमा लिएको छ, जस्ले आवुर्द क्यान्सरको लागि पनि उपयुक्त मानेकाछन।
३) CELL को काममा पुर्नजागरण ल्याउनुको साथै स्वास्थपनको आवाश दिलाउछ ।
४) अल्सर र जोर्नी दुख्ने समस्याबाट मुक्त गर्छ।
५) ग्यास्ट्रीक, अल्सर, पाठेघर सम्बन्धि समस्या तल्लो पेटदुख्ने, महिनावारी गडबडी हुने, ढाड नसा, मांसपेशी, घाँटी जोर्नी आदिको दुखाईमा लाभदायक छ।
६) यो मोरिन्झी जुस विशेष गरि महिला दिदिबहिनीहरुको लागि अमृत सरह नै छ। प्रयोग बिहान 2 बिर्को बेलुका 2 बिर्को को दर ले नियमित दैनिक पिउनाले हजारौ लाभ हुन्छ !
स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ
DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थ, सम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु
अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ