DXN Gonozhi paste का फाइदाहरु


नाम एक काम अनेक 
DXN Gonozhi paste का फाइदाहरु
vअब दात बाट रगत आउने समस्या को समाधान
vदाँतलाई चम्किलो बनाउन
vमुख बाट गन्ध आउने समस्या हटाउन
vसाना तिनो घाउ, खटिरा वा आगोले पोलेको
    ठाउमा लगाउन सकिने
vकपालमा चायाँको समस्या भएका
   हरुले प्रयोग गर्न सकिने
vपिनास समस्यामा बाफ लिन सकिन्छ
vपायल्स को समस्या पनि प्रयोग गर्न 
  सकिन्छ
vटन्सिल भएकाहरुले प्रयोग गर्न सकिन्छ
vपखाला चल्दा पनि प्रयोग गर्न सकिन्छ
vटाउको दुख्दा प्रयोग गर्न सकिन्छ
vबोट बिरुवामा लगाउन सकिन्छ किरा
    लाग्न दिदैन
vपेट ढुस्सा हुँदा Food potion हुँदा
  मन तातो पानीमा घोलेर पिउदा केही
  छिन मै सन्चो हुन्छ
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थ, सम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ
fecebook Sticker by melissamenezessan8Gmail - Apps on Google Play | FREE Android app marketInstagram's new group chats sticker for Stories lets your ...

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !