डि एक्स एन स्पिरुलिना (#Spirulina)

डि एक्स एन स्पिरुलिना (#Spirulina)

1 सामुन्द्रिक भागमा पाईने घांस प्रजातिको हरियो तथा गाढा निलो लेउलाई स्पिरुलिना भनिन्छ । स्प्रिङ्ग जस्तो घुमाउरो
देखिने हुंदा बैज्ञानिक नाम स्पिरुलिना रहंन गहेको हो ।2 स्पिरुलिनामा १३ प्रकारका भिटामिनहरु, १३ प्रकारका मिनरलहरु, ११ प्रकारका खनिज पदार्थहरु, ४ प्रकारका महत्वपूर्ण पिग्मेण्टहरु, १८ प्रकारका एमिनो एसिडहरु, ६ प्रकारका अत्यावश्यक फ्याटी एसिडहरु, प्रोटिन र जि.एल.ए. पाईन्छ ।3 स्पिरुलिनामा पाईने भिटामिन ले दृष्ट्रिदोष वा आंखा सम्बन्धि समस्याहरुमा राम्रो काम गर्दछ साथै आंखाको हेर्न सक्ने क्षमतालाई बढाउंदछ ।4 यसमा पाईने प्रोटिनले मानव शरिरको वृद्धि विकास गराउंदछ भने स्पिरुलिनामा आमाको दुधमा मात्र पाईने जि.एल.ए. हुने भएकोले यसले रोगप्रतिरोधात्मक क्षमता अर्थात् रोगसंग लड्ने क्षमता वृद्धि गर्दछ ।5 स्पिरुलिना कुपोषणका शिकार भएका तथा खाना पचाउंन नसक्ने बालबालिका देखि बृद्धबृद्धाहरुलाई उपयोगी रहेको छ भने यसले रक्त अल्पताको समस्याबाट समेत छुट्कारा दिलाउंछ ।6 यसले शरिरको तौल र हर्मोनहरुलाई सन्तुलन कायम राख्न र कुनै पनि क्यान्सरको सम्भावनालाई कम गराउंदछ ।7 स्पिरुलिनामा Anti Oxidant हुने भएकोले यसले छालाका कोषहरुको सफाई गरी छालाको अवस्थामा सुधार ल्याउंदछ ।8 स्पिरुलिनाले रगतमा भएका विकारहरुलाई सफा गर्न, आन्द्राहरु सफा गर्न र पाचन प्रणालिमा भएका सुगर, ग्यांस्ट्रिक, अल्सर, पायल्स जस्ता समस्याहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।9 यसले कोलेष्टेरोल र हृदयरोगको जोखिमलाई ।यी उत्पादनहरु प्रयोग गरि आफु र आफ्नो परिवारको शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त बनाऊ ।स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!WHO/ISO/GMP/TGA/HALAL Etc. Certified Company.
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ।100% Natural No side effect.
spirulina
Organic spirulina multi vitamin owrld of the best super food
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ
fecebook Sticker by melissamenezessan8Gmail - Apps on Google Play | FREE Android app marketInstagram's new group chats sticker for Stories lets your ...



#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !