यार्सागुम्बा CORDYCEPS को फाईदाहरु यस्ता छन्


1)       निमोनिया ,रुघाखोकी, पुरानो दम ,फोक्सोको समस्या,र क्षयरोग आदि
2)       यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो पारि मृगौला सम्बन्धि सबै प्रकारका रोगहरुलाई निको पार्न सहयोग पुर्‍याउछ
3)       पाचन सम्बन्धि ,पेटका रोग, ग्यास्ट्रिक, झाडापखाला, आदिको उपचार गर्छ
4)       खाना रुचि नहुने समस्यामा पनि उपयोगी छ
5)       चाँडै थकान हुने समस्या हटाउछ
6)       हाडजोर्नी कम्मर र गोलिगाँठा, दुख्ने ,युरिक एसिडको उपचार
7)       कोलेस्ट्रोल लेभललाई सन्तुलन परि नर्मलमा राख्दछ
8)       सहने क्षमता, शारीरिक र मानसिक क्षमता वृद्धि गर्छ
9)       क्यान्सर विपरीतको प्राकृतिक तत्वहरु निर्माण गर्छ
10)   रक्तचाप सन्तुलन र नर्मलमा राख्न सहयोग गर्दछ
11)   जवानी कायम राख्छ
12)   रक्त निर्माण र शुद्धीकरण गर्छ
13)   निद्रा नलाग्ने समस्या बाट छुटकारा दिन सहयोग गर्छ
14)   खराब लत र खराब खानेकुरा खानेबानि नियन्त्रण गर्ने काम गर्छ
15)   रगतमा सुगरको मात्रा सन्तुलन र नर्मल गर्ने काम गर्छ
16)   स्मरण शक्ति वृद्धि गर्ने काम गर्छ
17)   महिला र पुरुषको यौन कमजोरी हटाएर शक्ति बढाउछ
18)   कलेजोको समस्या ठिक हुन सहयोग गर्छ
19)   सबै उमेरका रोगि र निरोगी मानिसले सेवन गर्ने गरेमा अझ स्वास्थ र निरोगी भएर बाँच्न सकिन्छ

डिएक्सन कम्पनीले ६० क्याप्सुल, १२० ट्यावलेट, कफि , जुस जस्ता खाद्य बस्तु बनाएको छ स्वास्थ हुन र रोगबाट मुक्त हुनलाई सबैले प्रयोग गर्ने गरौँ

यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ
fecebook Sticker by melissamenezessan8Gmail - Apps on Google Play | FREE Android app marketInstagram's new group chats sticker for Stories lets your ...

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !