के हो पयाल्स र यस बाट बच्ने उपाय what is piles ?

आज भोलिको हाम्रो अनेक थरिका बिषादी युक्त खानपनको कारण महिला पुरुष बच्चा देखि बुढा सम्माको जस्तासुकै व्यक्तिलाई पनि पयाल्स हुने गर्छ बास्तबमा भन्ने हो भने हामी खाना नपाएर भन्दा पनि खाना नजानेर धेरै रोगि भएको छौं हामी घरमा बनाएको खाना नस्ट नखाएर बजारको फास्टफुडहरुमा निर्भर हुन थालेको छौं धेरै मिठो स्वादले हाम्रो मुखलाई बिगारी दिएको छ लगभग आजकल सग सब्जी भन्द पनि प्राय मान्छेहरु माछा मासुले नै छाक तर्ने बनि परिसकेको छ जसको असर बिस्तारी हामीलाई देखिने थाल्छ
पयाल्स दुई प्रकारको हुन्छ भित्रि पयालास र बाहिरी पयाल्स
मलद्वारको तल्लो भागको रक्तनली झुलिएरा बनेको पयाल्सलाई बाहिरी पयाल्स भनिन्छ यस्तो पयाल्स अतिनै दुख्ने रगत बग्न सुनिने चिलाउने आदि हुन्छ
मलद्वारकोमाथिल्लो भागको रक्तनली झुलिएरा बनेको पयाल्सलाई भित्रि पयाल्स भनिन्छ
भित्रि पयाल्स पयाल्स चार तहको सम्मको हुन्छ जुन पहिलो तहमा प्राय मान्छेलाई थाहा हुँदैन दोश्रो तहमा पनि धेरै कम्तिले थाहा पाउछ पयाल्स भनेको मलद्वारको भित्र पट्टिको वरिपरी रहने मसिना रगतका नालिहरु जसलाई भेरीकोषबेन भनिन्छ उक्त रक्तानालिहरु फुलेर सुनिएर दिसा गर्न बस्दा मासुको डल्ला जस्तो बाहिर निस्किने गर्दछ कब्जियत भएर गोटा परेपछि रक्तानालिलाई घाउ बनाएर दिसा बहिरा निस्कने हुँदा दिसामा रगत लगेको देखिन्छ
पहिलो तहमा पयाल्स हुँदा मलद्वारको भित्र पट्टिको अति सानो रक्तनली सुनिएको जस्तो हुन्छ तर थाहा हुन्न र देखिदैन यो बेला सम्म हामीले केहि पनि थाहा पाउदैनौं पहिलो तहमा पयाल्स हुँदा दिसा रोक्न नसकेर भनेको बित्तिकै टोइलेट जना नपाउदा फिज जस्तो तरल पदार्थ लिक् हुने गर्दछ र अरु बेला सामान्य अवस्थामा रहने गर्दछ यो समस्या कहिले कहिँ मात्र देखा पर्छ
दोश्रो तहमा पयाल्स हुँदा दिसा गर्दा एउटा सानो डल्लो जस्तो निस्कन्छ र दिसा गरिसके पछि भित्र पस्छ दिसा धुने बेलामा छाम्दा थाहा हुन्छ हिड्दा डुल्दा हल्का घोचेको जस्तो चिलाएको जस्तो हुन्छ दिसा गर्दा गोटा पर्न थाल्छ कब्जियत हुन थाल्छ दिसा सरो भएर रक्तानालिलाई घाउ बनाएर दिसामा रगत देखिन थाल्छ र दिसा गरिसके पछि मलद्वार चिलाउने गर्छ
तेश्रो तहमा पयाल्स हुँदा धेरै दुख्ने मलद्वार बाट ठुलो मासुको डल्ला बहिरा निस्किने र हातले ठेलेर भित्र पलाउनु पर्ने अवस्था हुन्छ चिलाउने पोल्ने तरल पदार्थ दिसा सँगै निस्किरहने दिसा आए पछि रोक्नै नसक्ने र दिसामा रगत धेरै निस्किने गर्दछ
चौठो तहमा पुगेको पयाल्स अन्तिम अवस्था हो यसलाई सल्यक्रिया गरेर मात्र ठिक हुन्छ
कस्ता मान्छेलाई पयाल्स हुन्छ ?
यदि तपाईको घर परिवारमा पयाल्स भएको छ भने तपाईको अर्को व्यक्तिलाई बंशणु गुणको कारणले पनि हुन सक्छ कुनै घरमा त सबैलाई नै हुने गर्छ अर्को कारण मोटोपन, धेरै चिल्लो, पिरो, अमिलो, मोमो, चाउमिन, चाउचाउ, बर्गर, खाने व्यक्तिलाई पनि ढिलो चाँडो देखिन सम्भावना हुन्छ
यसबाटबच्ने उपायहरु
फईबरयुक्त खाना खानुहोस्, सागसब्जी फलफुल सुप खानुहोस्, बिहान एक लिटर जति मनतातो पानी पिउनुहोस्, मुला भए बिहान खाली पेटमा खानुहोस्, करेलाको सब्जी खानुहोस्,
नखाने मसलेदार खाना, बैगुन, कालो दाल केरा, माछा मासु नखाए झनै राम्रो, अदुवा, मरिच, कोदोको रोटी, धेरै चिल्लो, पिरो, अमिलो, मोमो, चाउमिन, चाउचाउ, बर्गर, एकै ठाउमा धेरै नबस्ने, टोइलेट धेरै नबस्ने जति आउछ त्यस पछि उठ्ने आए पछि फेरी जाने, दिसा आए पछि नरोक्ने टोइलेट गैहलने दिसा सरो पर्ने खानाहरु नखाने
यदि तपाई पयाल्सको समस्यामा हुनुहुन्छ या अन्य जस्तो सुकै समस्या भए पनि DXN कोम्पानीको उत्पादित 100% अर्गानिक हाई फैबरयुक्त फुड सप्लिमेन्ट प्रोडक्टहरु सेवन गर्नुहोस् तपाई रोगि भए ठिक हुँदै जानेछ र निरोगी भए आउने दिनहरुमा तपाई तपाईलाई यी यस्ता समस्याहरु बाट तपाई र तपाईको घर परिवार सुरक्षित रहनु हुनेछ

यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

Buy Online DXN Product Now In Gulf

Add facebook sukmanrai143 
imo 00971586631015                                  
WhatsApp 00971509552046
Call 0097339038146
Twitter @sukmanrai143

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !