DXN COFFEE पिउदा हुने प्राकृतिक फाइदाहरू

DXN COFFEE पिउदाहुने प्राकृतिक फाइदाहरू

DXN organic lingzhi black coffee

आइरन, प्रोटिन, क्याल्सिम, कार्बोहाइडेडतथा भिटामिन बी र सी प्रर्याप्त मात्रामा हुन्छ । हृदय रोगीका लागि पनि उत्तिकैलाभदायी हुन्छ । पत्थरीका बिरामीका लागि पनि दिनमा दूई देखि तीन पटक सम्म पिउनेगरेमा एकदम राम्रो फाइदा पाउनु हुनेछ घाँटिमा घाउ आउने, छाल सम्बन्धि रोग पेटका लागि निकै लाभदायी छयसले पेटमा ग्यास जम्मा हुन दिँदैन साथै कब्जियत पनि भगाउछ कब्जियत भएकाले दिनहुँखाली पेटमा पिउँदा कब्जियत निको हुनको साथै भोक लाग्ने गर्छ नियमित पिउदा फोक्सो रकोषलाई मजुबुत बनाइ कार्यक्षमता बढ्छ धेरै तौलका कारण हुने हृदय रोग, उच्च रक्तचाप, मधुमेयजस्ता रोगहरुबाट छुट्कारा मिल्छ । DXN LINGZHI 2IN1 BLACK COFFEE मा प्रर्याप्त मात्रामा हुने फाइबरले तौल कम गर्नसहयोग गर्छ अनिन्द्राको समस्या छ भने सुत्नु भन्दा अगाडि पिउदा मस्त निन्द्रा लाग्छ
DXN Lingzhi Coffee स्वादका लागि मात्र नभइ स्वास्थ्यको हिसाबले पनि अत्यन्तै लाभदायक छ ।
DXN Lingzhi Coffee पिउने गर्नले मिर्गौला सम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन
कलेजो जोगाउँछ
DXN Lingzhi Coffee मा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ
कोलेस्ट्रोल घटाउँछ
DXN Lingzhi Coffee फाइबर प्रशस्त मात्रामा पाइन्छ यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ
मुटु बलियो बनाउँछ
DXN Lingzhi Coffee मा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुयाउँछ पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ जुन DXN Lingzhi  Coffee पिउनाले रोकिन्छ
भाइरल इन्फेक्सन हटाउँछ
DXN Lingzhi Coffee मा पोलिफेनोल्स जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ यी तत्वले रुघाखोकी जस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछ
कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने DXN Black Coffee पिउने गर्नुहोस्, दिसा क्लियर हुन्छ यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ
आँखा तेजिलो बनाउँछ
DXN Lingzhi Coffee मा पाइने भिटामिन, क्यारोटेनोइड जस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धो जस्तो समस्या देखापर्न दिँदैना
रक्तचाप नियन्त्रण गर्छ
DXN Lingzhi Coffee मा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ
DXN Lingzhi Black Coffee बाट क्यारोटिन पाइन्छ यो उत्तम एन्टी अक्सिडेन्ट हो यसले छालालाई चम्किलो बनाउँछ
थप जानकारीको लागी यो भिडियो हेर्नुहोला
100% प्राकृतिक र कुनै साइड इफेक्ट हुने छैन
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ


DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

Gmail - Apps on Google Play | FREE Android app market

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !