IF YOU LIKE TO JOIN DXN OR BUY DXN FOOD SUPPLEMENTS PLEASE CONTACT WITH MR. BIKASH TAMANG

DXN भनेको के हो ?
DXN भनेको एउटा MLM (Multi Level Marketing) कम्पनीको नाम हो यसको स्थापना सन 1993 मा मलेसियामा स्थापना भएको थियो यहाँ स्वस्थ सँग संबन्धित प्रोडक्टहरु पाइन्छ यहाँ विभिन्न किसिमको चमत्कारी जडिबुटीहरुको राजा प्रयोग गरेर हामीलाई दैनिक चाहिने सामानहरु
जस्तै:-
मन्जन, सेम्पू , साबुन, चियाम कफि, जुस, फेस वाश, क्रिम, लिपस्टिक लगायत अन्य प्रोडक्टहरु तयार पारिएको छ
Food Supplement हरुमा जडिबुटीको राजा Ganoderma RG/GL, Spirulina, यार्सागुम्बा  Cordyceps, lion's mane, Mycoveggie लगायत अन्य प्रोडक्टहरु छन् DXN को प्रोडक्ट कुनै दबाई होइन यो एउटा उच्चा स्तारको खाना हो जसलाई रोगि निरोगी सबैले खाना सकिन्छ रोगीले खायो भने उसको रोग ठिक हुँदै जान्छ र आउने दिनहरुमा कुनै पनि रोगको शिकार बन्नु पर्दैन निरोगिले खाए स्वस्थ फुर्तिलो शरीरको साथ कुनै पनि रोग लग्न दिंदैन यहाको प्रोडक्ट एउटा उच्चा स्तारको खाना हो जसमा धेरै प्रोटिन भिटामिन मिनिरल्स अत्यधिक मात्रामा भयेको कारण रोग प्रतिरोधात्मक शक्ति बढाउछ  नेचुरल तारिकाले रोगको अन्त्य गर्छ त्यसकारण कुनै पनि समस्या छ भने यो प्रोडक्टको सेवन गरेर  ठिक हुन्छ DXN कम्पनीको Products बच्चायुवायुवतीदुई जिउ भएका महिलापुरुषवृद्धवृद्धा जो कोहीले पनि खाना सकिन्छ DXN को Products कुनै पनि केमिकल मिसावट नभएको 100% नेचुरल भएको कारण यसले कुनै पनि Side effect गर्दैन
फाइदाहरु
DXN कम्पनीका उत्पादक (products)हरु को निरन्तर प्रयोगले मानव शरीरमा देखा पर्ने जुनसुकै स्वास्थ्य समस्या बाट छुटकारा पाई सहजै जीवन यापन गर्न सकिन्छ ।
मानिसहरूमा भएको नकारात्मक भावनालाई हटाइ सकारात्मक भावनाको वृद्धिविकास र मित्रता बढाउनमा ठुलो योगदान रहेको पाइन्छ
स्वास्थ्य निरोगी र सफल जीवन पाउनका पाउनुको साथै आफ्नो जिन्दगीमा मात्रै नभई आफ्नो छोरा नाती सम्मको लागि (income)आम्दानी को ब्यावस्था गरिएको छ । 
DXN को भिजन  one world one market एउटा संसार एउटै बजार
Health, wealth and Happiness & Freedom स्वस्थ, सम्पति र खुशी स्वतन्त्र जीबन
(1) Health स्वास्थ्य:-
यहाँ यति धेरै मानिसहरूको स्वास्थ्यमा समस्या छ यस संसारमा अस्पताल पनि धेरै उपलब्ध छन् 
,तर पनि स्वास्थ्य समस्या उस्तै छ कारण हाम्रो वातावरण हावा पानी सबै चिजमा रासायनिक प्रयोग भैरहेकोछमुख्यतः शुरू देखि हाम्रो दैनिक खाने खाद्य पदार्थ,पिउने पानी, फेर्ने सास हावा नै दुषित छन् यो सबै समस्याको समाधान हो जडिबुटिहरुको राजा GANODERMA गानोडर्मा रातो च्याउ जुन DXN कम्पनीले उत्पादन गरेको छ
(2) Wealth धन:-
यो संसारमा लाखौं मानिसहरू बेरोजगार छन् उनीहरूको
राम्रो काम गर्ने सपना छ, तिनीहरूले ठूलो र सुन्दर सपना,तर उनिनीहरूले केहि गर्न सकिरहेका छैनन् र जुन व्यक्ति सँग रोजगार छ उसको पनि पर्याप्त मात्रामा कमाई छैन
यो समयमा 
DXN मा एउटा यस्तो सिस्टम छ जसबाट तपईहरु आफ्नो सपना साँचो बनाउन सक्नु हुन्छ DXN मा धेरै पैसा कमाउन सक्छौं बस हामिले DXN को सिस्टमलाई फलो गर्नु पर्दछ
(3) Happiness & Freedom खुसि र स्वतन्त्रता:-
धेरै रोजगार मानिसहरू पनि छन्,तर तिनीहरूले आनन्दित छैनन् र स्वतन्त्र पनि छैनन् किनकि सधैँ मालिकको नियन्त्रणमा बस्नु पर्छ दैनिक आफ्नो डिउटी पुरा गर्नु पर्छ एक दिन काममा गएनौं भने त्यो दिनको हाजिरा पनि काटिन्छ यसको मतलब हामी स्वतन्त्रता छैनौं तर DXN मा यस्तो छैन यो तपाईको आफ्नो ठेक्कको काम जस्तै हो फुल टाइम गर्नुहोस् या पार्ट टाइम जुनसुकै तरिकाले गर्न सक्नुहुन्छ यो तपाईको आफ्नो काम हो कहिले सम्ममा के गर्ने कति कमाउने कोम्पानीमा होइन तपाईमा भरपर्छ र तपाईं डाक्टर,नर्सपाइलट,शिक्षकप्रबन्धकघरको गृहिनि जे भएपनि DXN बिजिनेस गर्न सक्नु हुन्छ। तपाईं एउटा सफल व्यक्ति बन्न सक्नु हुन्छयो स्वतन्त्र MLM कम्पनी हो
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ
Buy Online Now – Fashion dresses
DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु  
अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ
Phone : +971-544977459
fecebook Sticker by melissamenezessan8Gmail - Apps on Google Play | FREE Android app market

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !