हामी सबै नेपालीलाई खुशीको कुरा नेपालमा पनि DXN MLM नेटवर्किङ सिस्टम आएकोमा हामी धेरैले नयाँ कुराहरु सिक्न
र बुझ्न सक्छौं स्वस्थ सम्बन्धित कुराहरु बुझ्न सक्छौं, सम्वृद्धि कसरी बन्ने
कुराहरु सिक्न सक्छौं हजारौं बेरोजगारहरुले केहि नयाँ गर्ने अवसर पाउने छौं हुनत
नेटवर्किङ भन्न साथ हामी सबैले हेर्ने नजर भने अलिक अर्कै तरिकाको हुन्छ मान्छेलाई
ठग्ने काम हो भनेर सोंच्ने गर्छौं म पनि तेही तेस्तै थिएँ आज बुझ्दै जाँदा मैले
सोंचेको भन्दा धेरै गुना राम्रो पाएँ बस्तामना भन्ने हो भने नेटवर्किङ सिस्टम
नराम्रो होइन रहेछ तर कुनै व्यक्तिको व्यक्तिगत स्वार्थी काम गराई र कुनै
कोम्पानीको लक्ष्य नै सिर्फ पैसा कामउने भएको कारणले धेरै टिक्दैन या बदनाम भएर जाने
गर्दछ |नेटवर्क मार्केटिंग एउटा स्मार्ट
मोर्डन सिस्टम हो जस बाट हामी छिटो आफ्नो भविष्यलाई सुधार्न सकिन्छ किनकि यहाँ
तपाईको सिस्टम दिन प्रतिदिन बाढ्दै गैरहेको हुन्छ अनलिमिट देश विदेश जहाँ सुकै तर
ट्रेडिसनल मार्केटिंग जुन बाबु बाजेले गर्दै आएको मार्केटिंगमा घरबार कठिनले चल्छ
तर कुनै अलग नयाँ गर्नु भने एका दुईको मात्र सक्छ जसले धेरै ब्रान्चहरु खोलेर
आफ्नो नेटवर्क बढाउनु सक्छ नत्र तपाईको गाउँको दोकानमा गएर हेर्नुहोस् लगभग सलौं
साल देखि तेही उस्तको उस्तै छन् किनकि तेही घर गाउँकोले नै किन्ने हो अन्य बाहिरको
ग्राहक आउदैन तेही भएर उसको बिक्रि पनि सिमित र आम्दानी पनि एकदम सिमित मात्रामा
हुन्छ किनकि आम्दानी धेरै हुनको लागि बिक्रि पनि धेरै नै हुनु पर्छ साधारण
व्यक्तिले धेरै ठाउँमा ब्रान्च खोल्नलाई करोडौंको लगानी गर्नु पनि सकिन्न तर नेटवर्किंग
सिस्टममा भने हाम्रो कम्ति लगानीमा पनि हामी धेरै आम्दानी गर्न सक्छौं हामी संग अरबौं
लगानी गर्ने इन्भेस्टर फाउण्डर छन् धेरै वटा ठाउँ ब्रान्च छन् धेरै देशहरुमा छन्
तेही भएर हामी जहाँको जुन देशकोलाई पनि आफ्नो नेट्वोर्क बनाउनु सकिन्छ ग्राहक
बनाउनु सकिन्छ यसरी नै एकको दुई दुईको चार हुँदै हाम्रो नेटवर्कहरु फैलिदै जान्छपुरै संसार तेही अनुसारको हाम्रो बिक्रि हुन्छ तेही अनुसारको अन्दनी पनि हुँदै
जान्छ यहाँ सिस्टम छ तपाई दोकानमा जस्तो एकठाउँ रुँगेर बस्नु पर्दैन अनलाइन अफलाइन
जसरी पनि गर्नु सकिन्छ तपाई यहाँ कसैको अन्डरमा बसेर काम गर्नु पर्दैन तपाई नै
मालिक तपाई नै नोकर हो गरे पनि आफ्नो नगरे पनि आफ्नो कति गर्नु सक्नु हुन्छ कति
कमाउनु चाहनु हुन्छ त्यो सब तपाईमा भर पर्छ यहाँ कसैले तपाईलाई तलब दिने छैन तपाईले
बोनस पाउनु हुन्छ अब तपाई कति कमाउने कति चाहनु हुन्छ आफ्नो बोनसको अक्षर तपाई
स्वाम लेख्नु सक्नु हुन्छ यो सब तपाईको काममा भर पर्छ यसकारण धेरै मान्छेहरु गर्नु
सक्दैन यो बिजनेस किनकि कोइ पनि आफुले आफुलाई विश्वास म के के गर्न सक्छु भनेर सब
हामी अर्काको अन्डरमा बसेर रोबोट जस्तो मालिकले यो गर त्यो गर भन्दा उसको आइडियामाचल्ने बनि भैसकेको छ तेही भएर हामी केहि ठुलो गर्नु सकिन्न हाम्रो आम्दानी एकदम
सिमित हुन्छ हामीले धेरै आम्दानी गर्नुको लागि आफ्नो नै आइडिया लाउनु पर्छ आफैले
सिक्नु र गर्नु पर्छ
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्नु चाहनु हुन्छ सहि टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोगको साथमा मैले जानेको बुझेको आइडियाहरु दिँदै तपाईलाई अगाडी बढाउने छु
DXN को प्रोडक्ट अनलाइन किन्नको लागि यहाँ क्लिक गर्नुहोस् अनि तपाईको नाम नम्बर ठेगाना गलेर अर्डर गर्नुहोस् तर यो साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा रहनुहुनेहरुले मात्र अनलाईन किन्नु मिल्छ
https://www.dxnarabia.com/pws/141322407

worldwide बिजनेसमा जोइन भएर स्वस्थ सम्वृद्धि खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको लिंकमा गएर तपाई भएको देशको आइडी कार्ड अथव पासपोर्टको विवरण मोबाइल नम्बर इमेल आइडी सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo मा मलाई सम्पर्क गर्नु सक्नु म तपाईलाई मेम्बर बनाई दिन्छु
नोट- तपाईको नाम जन्म मिति इमेल आइडी मोबाइल नम्बर अनिबार्य चाहिन्छ
https://eworld.dxn2u.com/s/accreg/en/143106313


worldwide बिजनेसमा जोइन भएर स्वस्थ सम्वृद्धि खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको लिंकमा गएर तपाई भएको देशको आइडी कार्ड अथव पासपोर्टको विवरण मोबाइल नम्बर इमेल आइडी सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo मा मलाई सम्पर्क गर्नु सक्नु म तपाईलाई मेम्बर बनाई दिन्छु
नोट- तपाईको नाम जन्म मिति इमेल आइडी मोबाइल नम्बर अनिबार्य चाहिन्छ
https://eworld.dxn2u.com/s/accreg/en/143106313

Contact
imo 00971586631015
WhatsApp 00971509552046
Call 0097339038146



https://www.facebook.com/sukmanrai143
imo 00971586631015
WhatsApp 00971509552046
Call 0097339038146



