DXN Lingzhi Black Coffee बाट पाइने फाइदा हरु:

DXN Lingzhi Black Coffee बाट पाइने फाइदाहरु:

DXN को कालो कफिमा DXN कै गानोडार्माको शुद्ध धुलो २% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त
मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको छैन ,त्यसकारणले गर्दा DXN को
कफिको सबै रोगि निरोगीले प्रयोग गर्न सक्छ यो कफिमा क्याफिन र निकोटिन एक दमै कम्ति प्रयोग
भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो
कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन,
मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा 
(1) सरिरलाइ शक्ति दिने
(2) थकाइ मेटाउने 
(3) आवस्यकता अनुसार निन्द्रा लगाउने 
(4) आवस्यकता अनुसार भोग लगाउने 
(5) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ 
(6) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ 
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन,उच्च रक्तचाप, न्यून
रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।
(7)रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी (Toxin) हरुलाई
दिशा,पिसाब, पसिना ,थुक, खकार ,सिगाँन हरुको माध्यमबाट सरिरको खराबी लाई बाहिर फाल्ने काम
गर्दछ,।
DXN Lingzhi Black Coffee 2 in 1 with Ganoderma (11g x 20 sachets ...
यो 100% प्राकृतिक र कुनै साइड इफेक्ट हुने छैन

यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थ, सम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ
fecebook Sticker by melissamenezessan8Gmail - Apps on Google Play | FREE Android app marketInstagram's new group chats sticker for Stories lets your ...

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !