1.स्पिरुलिना पानीमा पाउने
लेउ हो जसमा 65%
नेचुरल प्रोटिन पाइन्छ
जुन हम्रो शरीरको लागि एकदम आवश्यकता छ शरीर वृद्धिको लागि
2.क्लोरोफिल हाम्रो शरीरको
लागि एकदम जरुरी छ नयाँ खुन बन्नको लागि जति नयाँ खुन हाम्री शरीरमा बन्छ हामी
स्वस्थ रहन्छौं जुन तत्व सिर्फ हरियो सग सब्जिमा मात्र पाइन्छ WHO भन्छ 400 ग्राम हयियो सागसब्जी
प्रत्येक व्यक्तिले दैनिक खानु पर्छ
3.60 भन्दा धेरै Nutrition पोषण तत्व पाइन्छ जसमा 46 वटा पोषण तत्व हाम्रो
शरीरलाई एकदम आवश्यकता पर्दछ यसमा पोषण तत्व पनि तेती मात्र पाइन्छ जति हाम्रो
शरीरलाई चाहिन्छ
4. पोषण तत्वहरु moisture content,
protein, fatty acid, carbohydrate, chlorophyll, mixed carotenoids , beta carotene, phycocyanin , GLA, calcium, iron, potassium, magnesium, zinc,
vitamin A, vitamin B1, vitamin B2, vitamin B6, vitamin B12 पाइन्छ vitamin B12 जुन तत्व मासु माछामा मात्र पाइन्छ सहकारी
व्यक्तिलाई B12 को कमिको हुने गर्छ जसको
कारण भविष्यमा हड्डीको समस्या, दिमागमा समस्या, नयाँ खुन बन्नुमा समस्या हुन सक्छ
र स्पिरुलिनामा vitamin
E पाइन्छ
5.GLA Gamma-linoleic Acid यो तत्व सिर्फ आमाको दुधमा पाइन्छ जुन शारीरिक
वृद्धिको लागि अत्यन्तै महत्वपूर्ण छ GLA तत्व पाउनुको लागि आमाको दुध बाहेक अर्को श्रोत स्पिरुलिना
हो
6.स्पिरुलिना दुनियाको सबै
भन्दा राम्रो सुपर फुड भनेर चिनिन्छ
7.स्पिरुलिना नासा लगायत
अन्य वैज्ञानिकहरुले प्रयोग गर्छ अन्तरक्षियमा लगेर जान्छ किनकि त्यहाँ खाना लगेर
जना मिल्दैन
Website Link Only buy product in retail price https://www.dxnarabia.com/pws/141322407
To Sponsor Downline Link
If you want to join DXN and buy discount price products please register here
Contact
Imo 00971586631015
Whatsapp 00971509552046
Call 0097339038146
Facebook link https://www.facebook.com/sukmanrai143
Gmail- sukmanrai143@gmail.com