कसको लागि हो DXN ? कस्तो व्यक्तिले गर्नु पर्ने रहेछ भन्ने बारेमा हेर्नुहोस्


कसको लागि हो DXN ? कस्तो व्यक्तिले गर्नु पर्ने रहेछ भन्ने बारेमा हेर्नुहोस्

1.जो मानिस गरिब छ तर जीबनमा केहि गर्ने हिम्मत गर्छ उसको लागि
2.जो मानिस रोगि छ उसको लागि
3.जो मानिस निरोगी खुशी भएर बाँच्न चाहन्छ उसको लागि
4.जो मानिस सामाजिक काम गर्नु चाहन्छ उसको लागि
5.जो मनिस कोइ दुखि गरिबलाई सेवा गर्नु चाहन्छ उसको लागि
6.जो मानिस आफ्नो परिवार सँगै बसेर पैसा कमाउनु चाहन्छ उसको लागि
7.जो मनिस परिवारको साथ देश विदेश घुम्न चाहन्छ उसको लागि
8.जो मानिस आफुले गरेको परिश्रमको फाल तिन पुस्त छोरा नाती सम्मलाई हुने आम्दानीको स्रोत बनाउनु चाहन्छ उसको लागि........... लगायत अन्य धेरै कुराहरु छन् आउनुहोस् बुझ्नुहोस् जोइन हुनुहोस् हातमा हात दिई साथमा साथ दिई स्वास्थ्य, सम्वृद्धि र उज्वल भबिष्य बनाउनु सकिन्छ

यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदीदुबईकतारजोर्डनओमानबहराइनकुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ


DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

Gmail - Apps on Google Play | FREE Android app market

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !