DXN Marketing plan


DXN Marketing plan 

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 100pv = 6%
यसै गरी जम्मा हुँदै> 300pv = 9%
यसै गरी जम्मा हुँदै>1000pv = 12%
यसै गरी जम्मा हुँदै> 2000pv = 15%
यसै गरी जम्मा हुँदै> 3250pv = 18%
Star Agent > 4500pv = 21%


खातामा 4500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।

21% देखी 25% मा पुग्नको लागि खातामा 300pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ ।
300pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
GPV 200pv + PPV100pv=300pv
QSA = 25% ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ

यसै गरी जो यस माथि Star Agent सम्म देखाईयो सेम तेस्तै आफ्नो डाउन लाईन व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
4500pv=1-Star Agent = 27%
4500pv=2-Star Agent = 29%
4500pv=3-Star Agent = 31%


तपाईं Star Ruby> 31% ले बोनस पाउनुहुनेछ
+ 2 उत्प्रेरित बोनसहरू
- जब तपाईंको direct line मा भएको 3 जना star agent हरुको खातामा 4500pv±1500=6000pv पुगेपछि Hand phone case incentive Rm 1050 पाउनुहुनेछ।
जब तपाईको direct Line मा 5 जना star Ruby हुन्छन र उनिहरुले Hand Phone Case incentive प्राप्त गरिसकेपछी तपाईंलाई Overseas Trip case incentive Rm 7000 मिल्नेछ।

यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !!

4500pv=4-Star Agent = 33%
4500pv=5-Star Agent = 35%
4500pv=6-Star Agent = 37%


अलग अलग लाइन बाट 6 जना star agent पुगे पछि तपाईं को स्टाटस Star Daimoand हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2% Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !!

DXN international Company Leaders

One World One Market One Concept

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम तेस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तेस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !

यदि तपाई पनि DXN को सिस्टममा जोइन भएर स्वस्थ सम्वृद्ध हुनु चाहनु हुन्छ भने मेरोआउनुहोस् तपाईलाई हरपल साथ दिने छौं


DXN मा जोइन हुन या कुनै पनि प्रोडक्ट चाहिएमा मलाई डाइरेक्ट मेसेज गर्नुहोस् अनि यदि नेपाल बहिरा बस्नु हुने सर/मेडमहरु जोइन भएर डिस्काउन्ट दममा प्रोडक्ट लिनुको साथै स्वस्थ सम्वृद्धि जीवन चाहनु हुन्छ भने यो लिंकमा गएर आफ्नो सबै विवरण भारेरा मेम्बेर बन्नुहोस्
सबै विवरण भरिसके पछि अन्तिममा तपाईको मेम्बर नम्बर पाउनु हुनेछ
नोट- तपाईको नाम जन्म मिति जिमेल आइडी अनिबार्य चाहिन्छ

Website Link Only buy product in retail price
DXN को पुरा दाममा प्रोडक्ट लिनु चाहनु हुनेले यो लिंकमा गएर किन्नु सक्नु हुन्छ साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा रहनुहुनेले
To Sponsor Downline Link

DXN को प्रोडक्ट डिस्काउन्टमा चाहनु हुन्छ भने यो लिंकमा गएर तपाईको आफ्नो नाम नम्बर जिमेल आइडी सबै विवरण भर्नुहोस् अनि अन्तिममा तपाईले आफ्नो मेम्बर नम्बर पाउनु हुन्छ त्यो नम्बरमा तपाईले पुरा दुनियामा डिस्काउन्टमा DXN को प्रोडक्ट पाउनु हुन्छ
imo 00971586631015
Whatsapp 00971509552046

Call 0097339038146

Gmail-sukmanrai143@gmail.com

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !