DXN FOUNDER Datuk' Dr. Lim Siow Jin भन्नु हुन्छ

 DXN FOUNDER Datuk' Dr. Lim Siow Jin भन्नु हुन्छ

बास्तबमा MLM multi leave marketing/नेटवर्किङ बिजनेस  खराब होइन MLM एउटा औजार/हतियार जस्तै हो जुन खराब या असल त्यो औजारको उपयोग गर्ने व्यक्तिमा भर पर्छ कि त्यो औजारलाई कस्तो तरिकाले उपयोग गरिरहेको छ

DXN FOUNDER Datuk' Dr. Lim Siow Jin भन्नु हुन्छ
DXN FOUNDER Datuk' Dr. Lim Siow Jin भन्नु हुन्छ

मानौँ चक्कु/खुकुरी यसलाई राम्रो या नराम्रो भन्न मिल्दैन तर त्यसको उपयोग गर्ने व्यक्तिले सहि तरिकाले उपयोग गरेको छ कि छैन त्यसमा भरपर्छ जस्तै सग सब्जी घाँस दाउरा काट्नुमा उपयोग भए असल काममा उपयोग भएको छ तर यसलाई मान्छे मर्नु लुट्नुको लागि उपयोग भए गलत हुनेछ यसकारण नेटवर्किङ पनि आफुमा असल या खराब छैन यो एउटा हतियार हो जुन प्रयोगकर्तामा निर्भर हुन्छDXN बिजनेसDXN एउटा स्वास्थ्य सम्बन्धित प्रोडक्ट भएको नेटवर्किङ कोम्पानी हो स्वास्थ्य रहनको लागि तपाईले यहाँको प्रोडक्टहरु किनेर दैनिक जीबनमा सेवन गर्नु सक्नु हुन्छ, यदि तपाई डिस्काउन्ट दाममा किनेर खानु चाहनु हुन्छ भने तपाई कोम्पनिको नियम अनुसार जोइन भएर डिस्काउन्ट दाममा पनि प्रोडक्ट किनेर सेवन गर्नु सक्नु हुन्छ र यदि तपाई यहाँ बाट स्वस्था जीवनको साथमा आर्थिक अवस्थालाई पनि मजबुत बनाउछु भन्ने चाहनु हुन्छ भने तपाईले अन्य तपाईको साथीभाई छरछिमेकलाई पनि यसमा अबद्दा गराउदै आफ्नो बिजनेस र टिमलाई बढाउनु सक्नु हुन्छ DXN बिजनेस गर्नु एकदमै सजिलो छ तपाई जहाँ हुनुहुन्छ तेही बसेर जे काम गर्दै हुनुहुन्छ तेही काम गर्दै केहि बचेको समयलाई सदुपयोग गर्नु सक्नु हुन्छ एक ठाउँ बसेरै देश बिदेशमा आफ्नो नेटवर्कलाई फैलाउनु सक्नु हुन्छ यदि तपाई जेहेन्दार मेहेनती हुनुहुन्छ भने यसमा अनलिमिट इन्कम पनि गर्नु सक्नु हुन्छ तर DXN ले तपाईलाई यहाँ अरु कोम्पनिले जस्तो घर गाडी दिने अनेक थरिको लोभ प्रलोभ देखाउने छैन DXN एउटा समुन्द्र हो समुन्द्रमा अनगन्ती माछा पाइन्छ तपाईलाई कति माछा चाहिन्छ कति माछा मर्ने त्यो तपाईको जीम्मेवारी हो

OUR MISSION HEALTH WEALTH & HAPPINESS

We are Promoting Health Globally through natural herbs.

No artificial chemicals, No artificial coloring mix

💯natural and organic no side effect

HALAL , ISO 14001 ,GMP, TGA Approved Products


About Us

Products Purchase 

Join Online

Contacts

Add facebook

WhatsApp  009779813499919

imo 009779813499919 

Facebook Page

E-mail sukmanrai143@gmail.com

Website www.sukmanrai.com

Twetter Instagram  YouTube


#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !